२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

आज पनि संसद चल्न नदिने अडानमा प्रतिपक्ष

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रतिपक्ष दलहरूले आज बिहीबार पनि संसदमा अवरोध जारी राख्ने भएका छन्।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारसँग जबाफ माग्दै संसदका सबै विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरुले हिजो बुधबारको संसद बैठक पनि अवरोध गरेका थिए ।

कुलमानलाई सरकारले हटाएको भन्दै विपक्षीहरुले असहमति जनाउँदै विरोध जनाएका हुन्

कुलमानलाई बर्खास्त गरेको आरोप लगाउँदै त्यसबारेमा प्रधानमन्त्रीले सदनलाई जबाफ नदिएसम्म बैठक चल्न नदिने अडान विपक्षीको छ ।

प्रतिपक्षले प्रधानमन्त्रिको चित्त बुझ्दो जवाफ नआएसम्म संसद चल्न नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार