२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

विपक्षीको विरोधपछि राष्ट्रिय सभा बैठक एक घण्टाका लागि स्थगित

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

प्रतिपक्षीको अवरोध कायम भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार