२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । संयुक्त जनआन्दोलन मुल समिति सदस्य रवीन्द्र मिश्रले राजावादीहरुको आन्दोलनका क्रममा भएको सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले आन्दोलन अझै नरोकिएको पनि बताएका छन् ।

उनले भनेका छन, ‘आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ। कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु।’

मिश्रले अगाडि लेखेका छन्, ‘अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार