२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

नजरबन्दबाटै सुवेदीको चेतावनीः ‘पूर्वराजाविरुद्ध कदम चालिए नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रन्छन्’

शनिवार , चैत्र १५, २०८१

काठमाडौँ । नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई पक्राउ या नजरबन्द गर्न खोजिएको समाचार आएको भन्दै विरोध गरेका छन् ।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक रहेका उनले शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको उल्लेख गरेका छन् ।

उनले त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार