२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

तिनकुने घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।

बैठकले आगामी चैत १८ गतेका लागि केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार