२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

बंगलादेश मोडेलमा सत्तापलट गर्ने पूर्वराजा शाहको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : पोखरेल

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजावादी समूहबाट भएको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले लेखेका छन्– ‘पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरूले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरू । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

यस्तो छ पोखरेलको स्टाटस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार