२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सदनको अवरोध खुलाउन प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिना अवरोध सञ्चालनका लागि सभामुख देवराज घिमिरे निरन्तर छलफलमा छन् ।

सभामुख घिमिरले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्

कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सञ्चालन हुन सकेको छैन ।

सभामुखले संसद भवन बानेश्वरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार