२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कडा कारबाही हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उक्त दिन घटेका सबै गतिविधि निन्दनीय रहेको ओलीको भनाई छ । उनले भने ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट