२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सहकारी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो ।

त्यसअघि उक्त प्रश्तावमाथिको छलफलमा सांसदहरुले राखेको जिज्ञासाका बारेमा मन्त्री अधिकारीले जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट