२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, रविले समाले पद

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार अपराह्न केन्द्रीय कार्यालय चमतिमा सुरू भएको छ। करिब साढे ५ महिनाको अवधिमा रवि लामिछानेले पद समालेका हुन । बैठकमा सभापति रवि लामिछाने पनि सहभागी छन्।

पहिलो चरणमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले अध्यक्षता गरेका छन् भने त्यसपछि उनले सभापति रवि लामिछानेलाई बैठकको अध्यक्षता हस्तान्तरण गर्ने कार्यसुचि रहेको जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट