२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सभामुख भेट्न जाँदै रवि लामिछाने

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबार स्थित कार्यालय जाने भएका हुन् ।

रवि सहकारी प्रकरणमा पक्राउ परेपछि सोमबारबाट राजनीतिमा सक्रिय भएका छन् । सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले उनी कात्तिक २ गते पक्राउ परेपछि सक्रिय राजनीतिमा थिएनन् ।

आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट