काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादीका नेता तथा पाँचखाल नगर कमिटी उपसचिवअरुण बानिया नेपाल खेलकुद महासङ्घ समाजवादीको केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
सोमबार काठमाडौ भएको केन्द्रीय महाधिवेशनबाट बानियाँ केन्द्रीय सदस्य बनेका हुन। उनी खेलकुद संघ समाजवादी काभ्रे अध्यक्षको जिम्मेवारीमा रहेर भूमिका निर्वाह समेत गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस