२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक लागौ: सञ्चारमन्त्री गुरुङ

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।

बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा आज आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद्घाटन गर्दै उनले निरंकुशताको विपक्षमा उभिन सबैलाई आग्रह गरे । उनले खेलकुदलगायतका गतिविधि लोकतन्त्रमा मात्रै सम्भव भएको धारणा राखे ।

गल्फ प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् । कर्पोरेट गल्फको पहिलो संस्करणमा क्याप्टेन नोर्बु शेर्पा विजेता भएका थिए। त्यसैगरी महिलातर्फ रेखा घिमिरे विजेता बनेकी छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट