२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे

मंगलवार , बैशाख २, २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारलाई शिक्षकका माग सम्बोधन गर्न दबाब छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट