२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक घण्टिघरमा सुरु, सुमना श्रेष्ठको राजीनामा के हुन्छ?

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक आज बनस्थलीस्थित घण्टिघरमा सुरु भएको छ। बैठकमा पार्टीको आन्तरिक गतिविधि, महाधिवेशन तयारी, र समसामयिक राजनीतिक घटनाक्रमबारे गहन छलफल हुने बताईएको छ ।

बैठकको पृष्ठभूमिमा सार्वजनिक चासोको विषय बनेकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठको राजीनामाको विषयले पनि महत्त्वपूर्ण स्थान ओगट्ने अनुमान गरिएको छ। राजीनामा स्वीकृत हुन्छ कि अस्वीकृत तर नेतृत्व तहमा यसबारे चासो र रणनीतिक छलफल हुनेमा दुईमत छैन।

पार्टी भित्रको आन्तरिक समीक्षा र भावी रणनीतिमा यो बैठकले निर्णायक मोड दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट