२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।

शनिबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्। त्यस्तै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल पनि बैठकमा सहभागी छन्।

बैठकमा संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट