२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विष्णु पाैडेल समातिएपछि एमाले संसदीय दलको बैठक च्यासलमा जारी

मंगलवार , आषाढ ९, २०८३

नेकपा एमालेको संसदीय दलको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी  छ । केही बेर अघिबाट बसिरहेकाे बैठकमा संसद्मा पार्टीको आगामी भूमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल भइरहेकाे छ । 

विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीतिका बारेमा समेत कुराकानी भइरहेकाे छ । 

संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठकसमेत आह्वान गरिएको छ । 

सम्पति शुद्दिकरणकाे अनुसन्धानका लागि हिजाे पार्टी उपाध्यक्ष पौडेल पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट