२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अध्यक्ष लिङ्देनसहित नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक सुरु

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु पक्राउ भईसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आकस्मिक बैठक पार्टि कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

आन्दोलन र संघर्षका कार्यक्रमबारे निर्णय लिनका लागी केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक जारी बसेको प्रवक्ता मोहन श्रेष्ठले सुनौलो नेपाललाई बताए ।

बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । पक्राउ परेका अध्यक्ष लिङदेनसहितका नेताहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट