२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सरकारको नीति राम्रो छ, कार्यक्रम छैनन् : माधव सापकोटा

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताएका छन् ।

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आगामी वर्षको नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताए । सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने बताए ।

सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रममा ल्याउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट