२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सुनको मूल्य तोलामा हजार रुपैयाँ बढ्यो

सोमवार , जेठ २०, २०८२

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य एक हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट