२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सुनको मूल्य घट्दा चाँदी बढ्यो

सोमवार , जेठ २७, २०८२

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट