२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

२५ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा २५ सयको गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजारमा कारोबार भएको छ।

सोमबार सोही परिमाणको सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्यमा ५ रुपैयाँको गिरावट आएको छ । आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट