२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृत भएसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतकसमेत रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो ।

७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

3-31__मन्त्रिपरिषद्-गठन_Scan_20250715-scaled-1752580225.jpg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट