२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सरकारले नागढुङ्गा सुरुङमार्गका लागि जापान सरकारबाट थप ऋण लिने

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । सरकारले निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त पाँच अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर थप सहुलियतपूर्ण ऋण लिने भएको छ ।

आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गर्दै सो जानकारी दिएका हुन् ।

हाज्मा आङ्लो कर्पोरेशनले निर्माणको जिम्मेवारी लिएको यो आयोजना अहिले अन्तिम चरणमा छ ।

सुरुङमार्ग निर्माणका लागि जाइकाले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट