२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यी हुन् ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति-सिआईपी अवार्ड’ पाउने व्यक्ति (सूची)

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) अवार्ड प्रदान गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) ले नेपाली उद्योग, उद्योगी र व्यवसायीको सम्मानका लागि महत्वपूर्ण व्यावसायिक व्यक्ति (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन–सिआइपि) अवार्ड प्रदान गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका व्यवसायीहरुलाई सिआईपी अवार्ड प्रदान गरे ।

अवार्ड पाउनेहरुमा विभिन्न उद्योग व्यवसायिक तथा छाता संघ संस्थाका नेतृत्वहरु रहेका छन् ।

सरकारले राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीलाई उक्त अवार्डद्वारा सम्मान गरेको हो ।

अवार्ड पाउनेको सूचीः

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट