२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

ट्याक्टर दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर

शुक्रवार , श्रावण २, २०८२

हुम्ला । यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।

सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।

घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । घाइतेहरुको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट