२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

तारकेस्वरको पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला, पहिचान खुल्न बाँकी

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् । पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ ।

ती महिला को हुन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट