२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको भोलि (बुधबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची जारी गर्दै प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने जनाएको हो ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

कार्यसूची :

518953487_1718292535485456_7203551699947210352_n

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट