२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

संसदमा प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन स्थगित

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुनेगरी सारिएको हो । यद्यपि अर्को कुन दिन भन्ने बर्तौलाले खुलाएका छैनन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको छ । प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट