२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको विरोध

बुधवार , श्रावण ७, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध गरेका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंशकारलाई बोल्न समय दिए । अहिले संसदमा कंशकार बोलिरहेकी छिन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै दलले लामो समयदेखि बैठकमा विरोध र बहिस्कार गरिरहेका छन् । यी दुई दलले संसद्‍मा अवरोध गर्न थालेको ५८ दिन भयो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट