२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सुरू

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ ।

प्रतिनिधिसभामा विशेष र शून्य समयको कार्यक्रमपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो ।

आज १० जना सांसदहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले जबाफ दिनेछन् ।

प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट