काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोकको जुगल र बाह्रविसे बलेफी कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनको ९.८७५७ हेक्टर प्रयोग गर्न दिने निर्णय गरेको छ ।
यस्ता छन् साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय :

प्रतिक्रिया दिनुहोस