२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

कुलिङ पिरियडको अवधि ३ वर्ष बनाउन माओवादीको प्रस्ताव

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउन प्रस्ताव राखेको छ ।

राष्ट्रिय सभामा संशोधन राखेर माओवादी केन्द्रका सांसदहरूले कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका हुन् ।

प्रस्ताव राख्ने सांसदहरूमा सुरेश कुमार आलेमगर, उर्मिला अर्याल, गंगा कुमारी बेलवासे, गोपी बहादुर सार्की अछामी, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, तारामान स्वाँर, नरबहादुर विष्ट, मनरूपा शर्मा, राधेश्याम पासवान, रेनु चन्द र श्रीकृष्ण प्रसाद अधिकारी छन्।

प्रतिनिधि सभाले सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ अफ पिरियडको प्रावधान लाग्ने प्रावधानसहित विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको छ । जसमा संशोधन राखेर माओवादी सांसदहरूले कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउने प्रस्ताव राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट