२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली जाने

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साउन १३ गते कैलाली जाने भएका छन् ।

ओली सरकारी कार्यक्रम अनुसार नै साउन १३ गते कैलाली जान लागेका हुन् ।

ओलीले कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन् ।

बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट