२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रञ्जिता श्रेष्ठले दिइन् शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी हुन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।

अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट