२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रास्वपाले आह्वान गर्यो केन्द्रीय समिति बैठक, एजेण्डा तय हुन बाँकी

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

यही साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

रास्वपाका प्रवक्ता मनिष झाले बैठक बोलाउने निर्णय भएको तर एजेण्डाहरु भने तय भइनसकेको जानकारी दिए।

उनका अनुसार बुधबार साँझसम्म एजेण्डाहरु निश्चित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट