काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा बन्धनको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद ।’
प्रतिक्रिया दिनुहोस