२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनको भाउमा सामान्य गिरावट

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा २०० रुपैयाँको गिरावट आएको हो । आज प्रतितोला सुन १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सोही परिमाणको सुन १ लाख ९९ हजार ४ सय रुपैँया पुग्दै अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ भने १५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । आज प्रतितोला चाँदी दुई हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट