काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस