२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । मंगलबार सुनको मूल्यमा प्रतितोला १३०० रुपैयाँको गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले सस्तो हुँदै २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट