२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

कुलमान घिसिङ र वेलायतका सांसद एलेक्स बेकरबीच भेटवार्ता

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र वेलायतका सांसद एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता एलेक्स बेकरबीच भेटवार्ता भएको छ ।

अगस्ट १२ मा भएको उक्त भेटमा नेपाल–वेलायतवीचको संबन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनुपर्ने विषय, वेलायती गोर्खा आर्मीको पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान र उसको उद्देश्य सम्बन्धमा छलफल भएको हो ।

नेता बेकरले नेपालको हरेक विषयमा गम्भीर चासो लिएको बताउँदै सहयोगको प्रतिवद्दता व्यक्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट