logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • टस जितेर नेपालले राेज्याे बलिङ

    टस जितेर नेपालले राेज्याे बलिङ

    3.2K
    Shares

    काठमाडाैं । त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा साेमबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

    पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend