२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

१२ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोही परिमाणको सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट