२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गरेको आरोपमा रास्वपा नेता पक्राउ

शुक्रवार , भाद्र ६, २०८२

बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट