२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

धादिङको थाक्रे गाउँपालिकाको सातकिलोमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलोमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ

आज बिहान साढे तीन बजेतिर पहिरो खसेर काठमाडौं–मुग्लिङखण्डको दुईतर्फी सडक अवरुद्ध भएको हो ।

राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुन: खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो पन्छाएर बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट