२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रधानमन्त्री ओलीले भोलि संसद्‌मा सम्बोधन गर्ने

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबार संसद् बैठकमा सम्बोधनबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् ।

बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट