काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारले भदौ १३ गते बसेको बैठकका निर्णय सार्वजनिक गरेको हो ।
बैठकले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ ।
यस्ता छन् सरकारका २४ वटा निर्णय :



प्रतिक्रिया दिनुहोस