२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नयाँ जनवादी मोर्चा नेपालले राष्ट्रिय भेला गर्ने

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । नयाँ जनवादी मोर्चा नेपालले राष्ट्रिय भेला गर्ने भएको छ ।

धर्मराज बिसीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाएको छ । जनवादी मोर्चा नेपालका कार्यबाहक अध्यक्ष बिष्णु खड्काको अध्यक्षतामा बसेको बैठकले यही मंसिर २० र २२ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको हो ।

क्रान्तिलाई थप अगाडी बढाउने र आवश्यक परेमा नयाँ पार्टीको नै निर्माण गरेर जाने मोर्चाका कार्यबाहक अध्यक्ष खड्काले बताए ।

त्यस्तै कार्यक्रममा सामाजिक अभियन्ता बिनु कठायतलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम मोर्चाका प्रवक्ता गणेश घिमिरेले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट