२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

एमालेले बोलायो सचिवालय बैठक

मंगलवार , भाद्र १७, २०८२

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी बिहीबार (भदौ १९) दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा पेस हुने दस्ताबेजहरू सचिवालय बैठकमा छलफल गरेर अघि बढाइनेछ ।

यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । फेरि एमालेले केन्द्रीय कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट