२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

राप्रपा नेपालले रुपन्देही–३ को उपनिर्वाचनमा अर्जुन थापालाई उम्मेदवार बनाउने

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा अर्जुन थापालाई उम्मेदवार बनाउने भएको छ । जिल्ला कार्य समितिको सिफारिस बमोजिम उनलाई आज एकल सिफारिस गरिएको हो ।

जिल्लाले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसबाट प्रदेशले अर्जुनको एकल सिफारिस गरेपछि उनी उम्मेदवार बन्ने भएका हुन् । उनी राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन् ।

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट